Sanvi City Hospital

सान्वी सिटी हस्पिटल इटहरीमा पहिलो पटक शल्यक्रियाबाट सफल प्रसुती गराइएको छ । शल्यक्रियामा सहभागि हुनुहुने स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टरहरु डा. सोमा गुप्ता र डा. राम विशेश्वर साह साथै नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. संजय कुमार साहको टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । नवजात शिशुलाई उज्जव भविश्यको कामना र आमालाई सिघ्र स्वास्थ्य लाभको कामना छ